May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

साना किसान कृषि सहकारी मर्चवारको अध्यक्षमा यादव

साना किसान कृषि सहकारी मर्चवारको अध्यक्षमा यादव

भैरहवा– रुपन्देहीको मर्चवारस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड, गोनहाको अध्यक्षमा पुनः ओमप्रकाश यादव (गुल्जारी) चयन भएका छन् । संस्थाको २०औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालका लागि पुनः यादवको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको उपाध्यक्षमा अनुरुधप्रसाद बनियाँ, सदस्यहरुमा रामकुमार यादव, दिनेश बरई, संगीता यादव, शोभा…

बीस वाणिज्य बैंकहरूले घटाए फागुनका लागि ब्याजदर

बीस वाणिज्य बैंकहरूले घटाए फागुनका लागि ब्याजदर

२० वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर माघको अन्तिम दिन सोमबार सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् ।  बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर…

  • माघ सकिन लाग्दा पनि संचालनमा छैनन् अधिकांश इँट्टा उद्योग

    माघ सकिन लाग्दा पनि संचालनमा छैनन् अधिकांश इँट्टा उद्योग

    भैरहवा– ईंट्टा व्यवसायी अजयकुमार गुप्ताले रुपन्देहीको मर्चवारमा रहेको आफ्नो इँट्टा उद्योग मंगलवारमात्रै संचालन गरे । बिगतका बर्षमा भने उनले मंसिरको अन्त्यतिर नै संचालन गर्थे । ‘उद्योग संचालन गरौं की नगरौं भन्ने दोमनका बीच मंगलवार उद्योगमा फायरिङ (काँचो इँट्टा पोल्ने काम)...

  • आर्थिक मन्दीको असरले रुपन्देहीका इँट्टा उद्योग धरासायी बन्दै

    आर्थिक मन्दीको असरले रुपन्देहीका इँट्टा उद्योग धरासायी बन्दै

    भैरहवा– मौसमको प्रतिकुलता र आर्थिक मन्दीको सबैभन्दा धेरै असर रुपन्देहीका इँट्टा व्यवसायमा यस बर्ष पर्ने सम्भावना देखिएको छ । मौसमको प्रतिकुलताले इँट्टा उत्पादन गर्ने समय आउँदा पनि जमिन धेरै चिस्यान हुँदा माटो गिलो हुनु र धेरै दिनसम्म घाम नलाग्दा काँचो...

  • लुम्बिनी सरकारले हटायो राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा

    लुम्बिनी सरकारले हटायो राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा

    दाङ– लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्र (राप्ती उपत्याका) मा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ। पूर्ववर्ती शंकर पोखरेल नेतृत्वको सरकारले जग्गा धितो राखेर पाउने ऋणमा सीमा तोकेको थियो । बुधवार बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती सरकारले तोकेको ऋणको सीमा हटाउने निणर्य...

  • रूपन्देहीमा बचत रकम फिर्ता नगरिकन सहकारी बन्द

    रूपन्देहीमा बचत रकम फिर्ता नगरिकन सहकारी बन्द

    भैरहवा– बचतकर्ताको रकम फिर्ता नगरिकन रुपन्देहीमा सहकारी संस्थाहरु ध्माधम बन्द हुन थालेका छन् । पछिल्लो समय मुलुकमा सहकारीमा देखिएको विचलनको प्रभाव रुपन्देहीमा पनि परेको छ । सहकारी नियममा सञ्चालन नहुँदा बचतकर्ताको रकम जोखिममा परेको छ । बचतकर्ताले रकम माग्न थालेपछि...

  • अरनीको सहकारीको साधारण सभा

    अरनीको सहकारीको साधारण सभा

    भैरहवा– अरनिको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षता, सहकारीकी शेयर सदस्य तथा ज्येष्ठ नागरिक लक्ष्मीदेवी अर्यालको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालको विशिष्ट आतिथ्यता,...

  • उद्योगलाई प्रोत्साहित गर्न कर छुट र उपयुक्त भन्सार नीतिको माग

    उद्योगलाई प्रोत्साहित गर्न कर छुट र उपयुक्त भन्सार नीतिको माग

    भैरहवा– स्वदेशी उद्योग प्रबद्र्धनका लागि सरकारले लगानीकर्तालाई केही समयसम्मका लागि बैंकको ब्याज र करमा सहुलियत दिँदै उद्योग प्रोत्साहित हुने खालको भन्सार नीति अवलम्बन गर्नुपर्ने एक कार्यक्रममा सहभागी व्यवसायीले जोड दिएका छन् । उद्योग दिवसका अवसरमा उद्योग व्यापार संगठन रुपन्देहीले शनिवार...

  • धेरै कर तिर्ने करदाता सम्मानित, करको दर भन्दा दायरा बढाउन जोड

    धेरै कर तिर्ने करदाता सम्मानित, करको दर भन्दा दायरा बढाउन जोड

    भैरहवा– राष्ट्रिय कर सप्ताह समापनको अवसरमा रुपन्देहीमा धेरै आयकर र मूल्यअभिबृद्धि कर बुझाउने करदाता सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय, भैरहवाले कर सप्ताहको समानको अवसरमा बिहीबार एक समारोहबीच करदातालाई सम्मानित गरेको हो । अघिल्लो आर्थिक वर्षमा बढी आयकर तिरेवापत...