होटल तथो रेष्टुरेन्टमा अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने
भैरहवा– होटल तथो रेष्टुरेन्टमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले राहत पाउने भएका छन् । आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै यसरी शुल्क भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता हुने जानकारी दिएको छ...





