May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

आयकर छुट र साँवाब्याज बुझाउने अवधि बढाउन ईंट्टा उद्योगीको माग

आयकर छुट र साँवाब्याज बुझाउने अवधि बढाउन ईंट्टा उद्योगीको माग

भैरहवा– आयकर छुट, बैंक कर्जाको साँवा र ब्याज बुझाउने अवधि बढाउनु पर्ने र ब्याजदर एकल विन्दुमा झार्नुपर्ने माग गर्दै रुपन्देहीका ईंट्टा उद्योगीले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत् अर्थमन्त्री डा.प्रकाशसरहण महतलाई ज्ञापन पत्र बुझाएका छन् । उद्योगीले अहिले ईंट्टा उद्योग धरासायी भए भन्दै केही बन्द भएको र चलेका पनि पूर्ण क्षमता संचालन हुन नसकेको अवस्थामा संरक्षण गर्नु…

आर्थिक मन्दीले व्यापार चौपट

आर्थिक मन्दीले व्यापार चौपट

भैरहवा– दैनिक ५–७ गाडी खाद्यान्न विक्री गर्ने भैरहवाका व्यापारी नेत्रप्रसाद आचार्यले अहिले मुस्किलले २–३ गाडी बेच्छन् । व्यापारमा यसरी मन्दी लागेको एक वर्ष भयो । उनको भनाई मान्ने हो भने कोरोना महामारीका बेलासमेत खाद्यान्न विक्री यतिधेरै गिरावट थिएन । ‘मानिसले खाना छाडे भन्न पनि भएन, तर मन्दीका कारण खर्च कटौती गरेको हुनसक्छ’, उनले भने, ‘सबैतिरको…

  • शाइन रेसुङ्गाको घडेरी कर्जा

    शाइन रेसुङ्गाको घडेरी कर्जा

    बुटवल– शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न सहज होसु भनेर कर्जा दिने गरी योजना अघि सारिएको बैंकले जनाएको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने...

  • सिटिजन्सका ग्राहकलाई चौराह अस्पतालमा छुट

    सिटिजन्सका ग्राहकलाई चौराह अस्पतालमा छुट

    बुटवल– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालीकानगर शाखा र चौराह अस्पताल प्रालिबीच छुट सम्झौता भएको छ । सिटिजन्स बैंकका कर्मचारी र कार्ड होल्डरहरुलाई अस्पतालमा स्वस्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठ र...

  • एक हजार बिरुवा रोप्दै शाइन रेसुंगा

    एक हजार बिरुवा रोप्दै शाइन रेसुंगा

    बुटवल- शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न...

  • बैंकहरूको धरपकड रोक्न उद्योगी–व्यवसायीको माग

    बैंकहरूको धरपकड रोक्न उद्योगी–व्यवसायीको माग

    भैरहवा– उद्योगी–व्यवसायीले पुँजीगत खर्च बृद्धि गर्न र बैंकहरुको धरपकड रोक्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । यस्तै, उनीहरुले नेपाल आउने भारतीय पर्यटकले नाकामा अनेक समस्या झेलिरहेको भन्दै समाधान गर्न माग गरे । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा अर्थमन्त्री डा.प्रकाशशरण...

  • कस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति ? (पूर्णपाठ)

    कस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति ? (पूर्णपाठ)

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने उल्लेख छ। यस्तै, नेपाल राष्ट्र बैंकले...