सुप्रिमको बचत हिनामिनाः जीबी र दीपेशसहित २८ प्रतिवादी, १ अर्ब बढी बिगो मागदाबी
भैरहवा– रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना प्रकरणमा प्रहरीले मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाएको छ । उक्त सहकारीको बचत हिनामिना सम्बन्धि अनुसन्धान सकेर प्रहरीले...





