सहकारी शिक्षा संचालन गर्दै प्रवर्द्धन सहकारी
भैरहवा– भैरहवा रहेको प्रवर्द्धन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा संचालन गर्ने भएको छ । पछिल्लो समय सहकारीहरुमा समस्या देखिरहेका बेला त्यस्ता समस्या कसरी आउँछन् र ति समस्या आउन नदिन शेयर सदस्यहरुको भूमिका कस्तो रहन्छ भन्ने...





