May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बैंक

भैरहवामा लघुवित्त पीडितको धर्नासहति बिरोध प्रदर्शन, लघुवित्तकै कारण १६ सयले आत्महत्या गरेको दावी

भैरहवामा लघुवित्त पीडितको धर्नासहति बिरोध प्रदर्शन, लघुवित्तकै कारण १६ सयले आत्महत्या गरेको दावी

भैरहवा–लघुबित्तकै कारण आफूहरु घरबारबिहीन भएको, मनपरी ब्याजले कयौंले आत्महत्या गरेको, कयौंको श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेद भएकोले लघुवित्त खारेजी गर्नु पर्ने लगायतका १८ बुँदे माग राख्दै हजारौंको संख्यामा सहभागी लघुबित्त पीडितको समूहले भैरहवामा दुईदिने बिरोध प्रदर्शन र धर्नासहितको आन्दोलन गरेको छ । लघुबित्त तथा बित्तीय शोषणबिरुद्धको संघर्ष समिति नेपाल लुम्बिनी प्रदेशको अगुवाइमा उक्त आन्दोलन गरिएको हो ।…

‘भन्सार सेवा सरलीकृत हुँदै गयो, राजस्व चुहावट रोक्न सामूहिक पहल गरौं’

‘भन्सार सेवा सरलीकृत हुँदै गयो, राजस्व चुहावट रोक्न सामूहिक पहल गरौं’

भैरहवा– सरोकारवालाहरुले पछिल्ला वर्षहरुमा भन्सार सेवा सरलीकृत, छिटोछरितो हुँदै गएको बताएका छन् । उनीहरुले प्रविधिको प्रयोगले सेवा सहज हुँदै जाँदा अझै सेवाप्रवाहलाई परिस्कृत गर्नुपर्नेमा समेत जोड दिए । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालयको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार बेलहियामा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाले सेवा छिटो भएमा आयात–निर्यातकर्तालाई सहजता हुने र अन्ततः…

  • बैंक चोरी गर्न लागेका बेला दाङमा एकजना पक्राउ

    बैंक चोरी गर्न लागेका बेला दाङमा एकजना पक्राउ

    दाङ– तुलसीपुरमा बैंक चोरी गर्न लागेको आरोपमा एकजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबी बैंक चोरी गर्ने प्रयास गरिरहेको बेला तुलसीपुर–१८, दुधराशका २७ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । राति २ बजे बैंकको...

  • लाकौलको गेष्ट हाउसमा क्यासिनोको बुटः कानून सबै छुट, पैसाभरी गुटुमुट !

    लाकौलको गेष्ट हाउसमा क्यासिनोको बुटः कानून सबै छुट, पैसाभरी गुटुमुट !

    भैरहवा– पैसा कमाउन केही मानिस यति मरिहत्ते गर्छन्, त्यो भनिसाध्य छैन । यस्ता मानिस र लगानीकर्ताले सधै कानून र शक्तिकेन्द्रलाई हातमा ल्याउँछन् । माथिल्लो निकायलाई आफ्नो पोल्टामा पारेकाहरुले जहिल्यै कानूनको खिल्ली उडाउँछन् । यस्तै, शक्ति केन्द्रको आडमा कानूनको खिल्ली उडाने...

  • लुम्बिनी विशिष्टिकृत सहकारीको अध्यक्षमा पौड्याल

    लुम्बिनी विशिष्टिकृत सहकारीको अध्यक्षमा पौड्याल

    भैरहवा– लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेड (लुस्कुन)को अध्यक्षमा ज्ञानु पौड्याल चयन भएकी छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा रहेको सहकारीको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनबाट पौड्यालको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । पौड्याल यसअघि सहकारीको कार्यबाहक...

  • सहकारीमा भएको छाडातन्त्र नियन्त्रण गर्नुपर्छः मन्त्री कार्की

    सहकारीमा भएको छाडातन्त्र नियन्त्रण गर्नुपर्छः मन्त्री कार्की

    बुटवल– लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धर्नेन्द्र कार्कीले सहकारीमा भएको छाडातन्त्र नियन्त्रण हुनुपर्ने बताएका छन् । प्रदेशले निकट भविष्यमा नै सहकारी नियमन गर्ने गरी कार्यविधि ल्याउने तयारी गरेको बताए । उनले प्रदेश मातहतमा रहेका सहकारी र स्थानीय तहमा...

  • शाइन रेसुंगा बैंकको १६औं साधारणसभा, अध्यक्षमा पुनः पौडेल

    शाइन रेसुंगा बैंकको १६औं साधारणसभा, अध्यक्षमा पुनः पौडेल

    बुटवल– शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । ८ अर्ब...

  • श्री बहुउद्देश्यीय सहकारीको अध्यक्षमा होम पौडेल

    श्री बहुउद्देश्यीय सहकारीको अध्यक्षमा होम पौडेल

    तिलोत्तमा– श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा–५, मणिग्राम, रुपन्देहीको ३६ औं वार्षिक साधारण सभा तथा १४ औं अबिधेशनले होमप्रसाद पौडेलको अध्यक्षतामा संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । अबिधेशनबाट संस्थाको उपाध्यक्षमा घनश्याम भुसाल तथा संचालक समिति सदस्यमा बिजेश न्यौपाने,...

  • लक्ष्मी सनराइज बैंकको भैरहवामा डिजिटल संवाद

    लक्ष्मी सनराइज बैंकको भैरहवामा डिजिटल संवाद

    भैरहवा– लक्ष्मी सनराईज बैंकले भैरहवामा डिजिटल वित्तीय संवाद कार्यक्रम आयोजना गरेको छ । बैंकले अंग्रेजी महिना डिसेम्बरलाई डिजिटल डिसेम्बर घोषणा गर्दै सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम मार्फत् वित्तीय सचेतना दिने उद्देश्यसहित लुम्बिनी प्रदेशको भैरहवामा डिजिटल सम्बाद कार्यक्रम आयोजना भएको हो...