दिशाको ब्रालेट टपमा बोल्ड अवतार
बलिउड अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामरस लुक, फेसन सेन्स र फिटनेसका कारण प्रायः चर्चामा रहन्छिन् । उनका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् । पटानी नयाँ इभेन्टमा निकै बोल्ड अन्दाजमा देखिएकी छिन् । प्रायः उनको आउटफिट निकै चर्चामा रहन्छन् । यस...





