दैनिक दुई हजार पर्यटक नेपाल भित्रिँदै
- पब्लिक कुरा
- २०७८ चैत्र २९
- 2.8K Shares
कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिएका छन् ।
तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार १ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ।
विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिङ-१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
- ‘लुम्बिनी महोत्सव सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगा सावित हुनेछ’
- मंसिर २१ देखि भैरहवामा ११औं संस्करणको अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता
- लुम्बिनी महोत्सवको तयारी पूराः उद्योगी–व्यवसायी उत्साहित, बजार गुल्जार बन्ने अपेक्षा
- प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
- कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
- बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने
- सुशासन, सेवा प्रवाह र विकासमा सरकारको सुस्त कार्यशैली
- उपनिर्वाचनको नतिजा निराशाजनक छैनः ईश्वर पोखरेल
- कति उपलब्धिमूलक छन् नेपाल–चीन सहमति–सम्झौता ?
- किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
२०८१ मंसिर ११ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्