May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन

ढकमक्क फूलले घेरिएको मायादेवी

ढकमक्क फूलले घेरिएको मायादेवी

लुम्बिनी– हिजोबाट बसन्त ऋतु सकिएको छ । आजबाट ग्रिष्म ऋतु सुरु छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । प्रकृतिले नौलो काँचुली बदल्छ । चैत्र र बैशाख महिनामा पर्ने बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । किनकी बसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ । बसन्तमा न गर्मी…

अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ । दोस्रो चरणको २६ प्रतिशत काम पूरा भइसकेको लुम्बिनी बिकास कोषले जनाएको छ । पहिलो चरणमा मुख्य पूर्वाधारको काम सकिएको थियो । दोस्रो चरणमा फिनिसिङ र…

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...

  • हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि...