लुम्बिनीमा तेस्रो भेरिएन्टको आशंका
भैरहवा– लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा प्रायः घरैपिच्छे रुघाखोकी र ज्वरोका विरामी बढेका छन् । विरामी बढेपछि अस्पतालहरुमा चाप छ । घरैपिच्छे विरामी देखिएपछि १४ दिनसम्म अर्घाखाँची कडा लकडाउन गरिएको छ । त्यस्ता विरामीको एन्टिजेन्ट परीक्षण गर्दा आधा भन्दा धेरैको रिपोर्ट...





