भारतको अवरोध हटेपछि बल्ल खेती गर्न पाए मर्चवारीका स्थानीयले (भिडियोसहित)
मर्चवार (रुपन्देही) - रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नम्बर ७ को डण्डा खोला पारी नेपालको दश बिघा जमिन छ । यहीँ क्षेत्र भित्र दुईवटा सीमा स्तम्भ छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा मिचेर बोर्डर आउट पोष्ट बनाएको छ...





