तिलोत्तमामा हरित पुनःउत्थान परियोजना सुरु
तिलोत्तमा– फोहोरमैला व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकामा हरित पुनःउत्थान प्रवद्र्धन परियोजना (पीजीआरपी) शुरु भएको छ । नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्था लिमिटेडको आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । फोहोरमैला व्यवस्थापनको काम गर्दै आएको...





