May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

समाज

साउन १५ खिर खाएर मनाइँदै

साउन १५ खिर खाएर मनाइँदै

आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर मनाइँदै छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने…

मापदण्डबिहीन पसल, अस्वस्थकर माछामासु

मापदण्डबिहीन पसल, अस्वस्थकर माछामासु

बुटवल– बुटवल उपमहानगरपालिकाले बिहीबार बजार अनुगमनका क्रममा केही मासु पसलले मापदण्ड पूरा नगरेको पाएको छ । त्यसक्रममा स्वास्थ्यमा हानी पुर्याउने माछामासु विक्रिमा राखेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । नियमित बजार अनुगमन गर्नु पर्ने भए पनि स्थानीय तहले आक्कल–झुक्कल यस्ता अनुगमन गर्दै आएका छन् । यस क्रममा केही पसलमा कुहिएको मासु फेला परेको नगरपालिकाले…

  • अर्घाखाँचीमा स्वास्थ्यकर्मीमाथि दुव्र्यबहार

    अर्घाखाँचीमा स्वास्थ्यकर्मीमाथि दुव्र्यबहार

    भैरहवा– अर्घाखाँची जिल्ला अस्पतालमा बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेका छन् । पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काकी आमाको उपचारका क्रममा आफन्तले अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट (मेसु) डा. कपिल गौतम र डा. पुजा पन्थ र आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको...

  • विस्थापित परिवारलाई सैनामैनामा ‘नमुना बस्ती’

    विस्थापित परिवारलाई सैनामैनामा ‘नमुना बस्ती’

    भैरहवा– विस्थापित परिवारलाई बसाउने उद्देश्यसहित रुपन्देहीको सैनामैनामा नमुना बस्ती निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागितामा नमुना बस्ती निर्माण गरी घर बनाइएको हो । नमुना बस्तीमा १० वटा घर बनेका छन् । प्रत्येक घरमा दुइवटा...

  • विपन्न ४५ परिवारलाई खाद्यान्न सहयोग

    विपन्न ४५ परिवारलाई खाद्यान्न सहयोग

    भैरहवा– बेलायतमा रहेका भैरहवावासीको समूह सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । विपन्न ४५ घरपरिवारलाई बुधबार १५ केजी चामल, ५ केजी चिउरा, ५ केजी पिठो, प्याज, चिनी, तेल सहयोग गरिएको स्थानीय समन्वयकर्ता ओमकुमार श्रेष्ठले बताए...

  • लुम्बिनी सांस्कृतिकमा तरकारी खेती नै नगरेकालाई अनुदान वितरण

    लुम्बिनी सांस्कृतिकमा तरकारी खेती नै नगरेकालाई अनुदान वितरण

    भैरहवा– अनुदान रकम कस्ता किसानले पाउनु पर्ला ? हामीले सहजै अनुमान गर्छौ व्यवसायिक खेती गर्ने अथवा खेती गर्न चाहनेलाई । तर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने खेती नै नगरेकालाई अनुदान रकम बाँडेको पाइएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको...

  • अवैध सालको काठ बरामद

    अवैध सालको काठ बरामद

    दाङ – दाङमा कागजपत्र नभएको सालको २७ थान चिरान काठ प्रहरीले बरामद गरेको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुर स्थित दुर्गा केसीको घरमा साल जातको चिरान काठ लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले खानतलासी गर्दा सो काठ बरामद भएको...

  • जंगल सफाइमा युवाहरु

    जंगल सफाइमा युवाहरु

    बुटवल– रुपन्देहीमा व्यवस्थित फोहोर व्यवस्थापन केन्द्र छैन् । अधिकांश बजार क्षेत्र फोहोरको डङ्गुरले दुर्गन्धित छन् । बजारको कोलाहल, प्रदूषण र गर्मी छल्न बजारियाहरु नजिकका गाउँ र वनपाखामा रमाउन जाने गरेका छन् । प्राकृतिक सौन्दर्यतासँग रमाउन जाने त्यस्ता समूहहरुले यत्रतत्र फोहोर...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    दाङ – यहाँ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरदेखि बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणि भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।...