मृगौला पीडितको उपचारमा लायन्स ग्रिन सिटीको सहयोग
भैरहवा– लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले मृगौला पीडित प्रवीण परियारलाई आर्थिक सहयोग गरेको छ । सिद्धार्थनगर–९, भाग्यपथमा कोठा भाडामा लिई परिवारसहित बस्दै आएका परियारको केही महिना अगाडि मृगौला फेल भएको थियो । क्लबले परियारको उपचारमा ५१ हजार रुपैयाँ सहयोग...





