July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

कसरी अघि बढ्छ विश्वासको मत लिने प्रक्रिया ?

कसरी अघि बढ्छ विश्वासको मत लिने प्रक्रिया ?

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ ।विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट…

यसरी बन्छ गण्डकीमा नयाँ सरकार

यसरी बन्छ गण्डकीमा नयाँ सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै संविधानको धारा…

  • कोरोना संक्रमित सांसदले मत दिन पाउने

    काठमाडौंः कोरोना संक्रमित सांसदहरुले पनि प्रधानमन्त्रीलाई मत दिन पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ ।संसद अधिवेशनअघि गरिएको परीक्षणमा...

  • लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    भैरहवाः मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र दिएका छन् ।विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    पब्लिक कुरा बुटवल, वैशाख २६ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यले हस्ताक्षरसहित प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...