काँग्रेसकाे १४ औं महाधिवेशन : समायोजन विवाद मिल्यो
- पब्लिक कुरा
- २०७८ श्रावण २७
- 1.9K Shares
नेपाली काँग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले यसलाई नीतिगत रुपमा टुंगो लगाउने निर्णय भएको छ ।
पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समस्या समाधान गर्न गठित कार्यदलमा यस विषयमा सैद्धान्तिक सहमति भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । अब यो सहमतिलाई बुधबारसम्म अभिलेखिकरण गरिने छ । समायोजन भएको सहमतिलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिन पौडेलले बताए ।
- लम्बियो रवि लामिछानेको थुनछेक बहस, थुनामै राख्न सरकारी वकिलको दलिल
- गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू
- रूपन्देही सुपरलिगः वेष्टर्न ४४ रनले विजयी
- थुनछेक बहसः रविलाई श्रीमतीको जिम्मा लगाएकोमा सरकारी वकिलको आपत्ति
- भैरहवामा चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना
- २७ लाखभन्दा धेरै मूल्यका अवैध सामान बरामद
- रूपन्देही अदालतमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु
- सवारी जाँचका क्रममा जथाभावी चावी नथुत्न अदालतको आदेश
- बाँकेमा २० प्रजातीका चरा भेटिए
- रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित, थुनछेक बहसको तयारी
-
पत्रकार न्यौपानेसहित तीनजना सम्मानित
२०८१ माघ ५ -
भूकम्पको उच्च जोखिममा नेपालगञ्ज
२०८१ माघ ३
प्रतिकृया दिनुहोस्