‘सरकारको कूटनीतिक कमजोरीले कोभिडविरुद्धको खोप आउन सकेन’
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकार खोप ल्याउन असफल भएको दाबी गरेका हुन्। अपरिपक्व कूटनीतिका कारण सरकारका...





