July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

‘सर्वोच्चको फैसलाले लोकतन्त्रलाई गलत दिशामा धकेल्यो’

‘सर्वोच्चको फैसलाले लोकतन्त्रलाई गलत दिशामा धकेल्यो’

भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको ऐतिहासिक फैसलाले लोकतन्त्रलाई गलत दिशातिर धकेलेको बताएका छन्। उनले फैसलाको भाषाले लोकन्त्रलाई अवमूल्यन गरेको उल्लेख गर्दै चुनाव र जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था चल्नुपर्ने बताए। ‘चुनाव जानु लोकतन्त्रको प्राण वायु हो,’ उनले भने, ‘अदालतको आदेशबाट सरकार बन्ने बनाउने कुराले लोकन्त्रलाई गलत दिशातिर धकेलेको छ।’ उनले मंगलबारको बिदाइ…

देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे सपथ

देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे सपथ

भैरहवा– कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । देउवाले प्रधानमन्त्री सपथ लिने कार्यक्रम बेलुका ६ बजे तय भएको छ । प्रधानमन्त्रीमा नियुक्त पछि साँझ ६ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । देउवा आज पाँचौँ पटक…

  • ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

    ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक...

  • संसद पुनःस्थापना : लुम्बिनीमा विपक्षीको स्वागत, सत्तापक्षको विरोध

    संसद पुनःस्थापना : लुम्बिनीमा विपक्षीको स्वागत, सत्तापक्षको विरोध

    भैरहवा- प्रतिनीधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि सत्तापक्ष विरोधमा उत्रिएको छ । प्रतिपक्ष गठबन्धनले भने यसको स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । पुनःस्थापना भएको विरोधमा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले बुटवलमा...

  • संसद पुनःस्थापनाविरुद्ध बुटवलमा प्रदर्शन

    संसद पुनःस्थापनाविरुद्ध बुटवलमा प्रदर्शन

    बुटवल– प्रतिनिधिसभा पुनःस्थापना भएको विरोधमा लुम्बिनी प्रदेशको मुकाम बुटवलमा प्रदर्शन भएको छ । सोमबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । यसको विरोधमा एमाले अध्यक्ष केपी शर्मा ओली समर्थकले बुटवलमा प्रदर्शन गरेका हुन् । सर्वोच्चको फैसला...

  • देउवाले गरे फैसलाको स्वागत

    देउवाले गरे फैसलाको स्वागत

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उनको भनाइ छ। आजको फैसलाले न्यायापालिकाप्रतिको आस्था र विश्वास थप बढेको उनले बताए। ‘यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको...

  • आजको सर्वोच्चको फैसलालाई इतिहासले सम्मान गरिरहनेछ : प्रचण्ड

    आजको सर्वोच्चको फैसलालाई इतिहासले सम्मान गरिरहनेछ : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्। अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलाबाट जनताको जित भएको प्रतिक्रिया दिएका छन्। अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उनको भनाइ...

  • नेपालले भने– न्यायालयप्रति आभारी छु

    नेपालले भने– न्यायालयप्रति आभारी छु

    एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतबाट दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएकोमा सर्वोच्च अदालत (न्यायलय)प्रति आभार व्यक्त गरेका छन्। सर्वोच्चले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते विघटन गरेको संसद सोमबार ब्यूँताउने निर्णय गरेको थियो।...

  • नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नुपर्ने भो : मुख्यमन्त्री पोखरेल

    नेपालीजनले अस्थिरताको दुष्चक्र बेहोर्नुपर्ने भो : मुख्यमन्त्री पोखरेल

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार सर्वोच्च अदालतले संसद विघटन बदर गर्न र नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियु्क्त गर्न परमादेश दिएको छ । अदालतको...