July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

अध्यादेशबाट बजेट ल्याउने कसरतमा लुम्बिनी सरकार

अध्यादेशबाट बजेट ल्याउने कसरतमा लुम्बिनी सरकार

बुटवल– प्रदेश सभाबाट बजेट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशशबाट बजेट ल्याउने कसरत सुरु गरेको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव एमाले निकट हुन् । यसैको मौकामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने कसरतसाथ तयारी थालेको हो । विपक्षीसँग सहमतिको प्रयास नगरी रातारात प्रदेश सभाको बैठक स्थगित गर्नुले पनि यसको संकेत गर्छ…

भोलिसम्म लुम्बिनी प्रदेश सभा बैठक स्थगित

भोलिसम्म लुम्बिनी प्रदेश सभा बैठक स्थगित

बुटवल– सत्तापक्षले नै बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभामाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रदेश सभामा सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल सकिए लगत्तै मुख्यमन्त्री, मन्त्री र सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका थिए । त्यसपछि मुख्यमन्त्री र मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए…

  • सत्तापक्षबाटै लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार

    सत्तापक्षबाटै लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार

    भैरहवा– सत्तापक्ष प्रदेश सभा सदस्यले नै लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्तापक्षले बैठक बहिस्कार गरेपछि सभामुख पूर्ण घर्तीले ऐतिहासिक परिघटना भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर अझैसम्म बैठक बस्न सकेको छैन । पाँच बजे...

  • साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

    साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सर्वोच्च अदालतले ब्युँत्याएको प्रतिनिधिसभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। साउन ३ गते आइतबार ४ बजेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। सर्वोच्च अदालतले...

  • ओली–नेपालबीच झन् बढ्यो कटुता

    ओली–नेपालबीच झन् बढ्यो कटुता

    बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे...

  • यस्ता छन् देउवा सरकारका प्राथमिकता

    यस्ता छन् देउवा सरकारका प्राथमिकता

    मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ ।  मंगलबार राति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले सरकारको प्राथमिकता निर्धारण गरेको हो ।  जसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक...

  • माधवको जित

    माधवको जित

    वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गर्नुभएको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ । तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको...

  • शपथमा किचलो र देउवाको अडान

    शपथमा किचलो र देउवाको अडान

    प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने...

  • जिल्लाभर सदस्यता नवीकरण अभियानमा एमाले रुपन्देही

    जिल्लाभर सदस्यता नवीकरण अभियानमा एमाले रुपन्देही

    बुटवल– नेकपा एमालेले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संगठित सदस्यता नवीकरणका लागि पार्टी परिचालन अभियान चलाएको छ । पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेको नेतृत्वमा एमाले रुपन्देहीले संगठित सदस्यता नवीकरणका लागि अभियान सञ्चालन गरेको हो । सोही क्रममा एमालेले पाँचवटै निर्वाचन...