July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

लुम्बिनीमा एमालेका सबै कमिटी जेठ दुईमा फर्कने

लुम्बिनीमा एमालेका सबै कमिटी जेठ दुईमा फर्कने

बुटवल– लुम्बिनी प्रदेशमा नेकपा एमालेका कमिटीहरु पूर्ववतः अवस्थामा फर्काइने भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकमा एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्नका लागि तयारी गरिएको हो । लुम्बिनी प्रदेश एमालेको कमिटि बैठक बुटवलमा जारी छ । १५ असारमा एमाले स्थायी कमिटि बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय…

सत्ता गठबन्धनमै एमसीसीमा फरक मत

सत्ता गठबन्धनमै एमसीसीमा फरक मत

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा छन् । यस्तै, सत्तारूढ घटकमध्येकै एक दल…

  • सिद्धार्थनगर उप–प्रमुखसहित पाँच जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

    सिद्धार्थनगर उप–प्रमुखसहित पाँच जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

    भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा काफ्लेसहित पाँच जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । सोमबार भैरहवास्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरु समाजवादीमा सनाखत गरेका हुन् । काफ्लेसहित बुटवल उपमहानगरपालिका वडा नम्बर–२ का वडा सदस्य सुनिल शाक्य, ३...

  • दलहरूले चासो नदेखाउँदा लुम्बिनीमा संसदीय समिति सभापतिबिहीन

    दलहरूले चासो नदेखाउँदा लुम्बिनीमा संसदीय समिति सभापतिबिहीन

    बुटवल – विषयगत समिति मिनी संसद मानिन्छन् । सरकारले गरेका कामको अनुगमन, मूल्यांकन गरेर सरकारलाई उत्तरदायी बनाउने काम विषयगत समितिले गर्छन् । तर, लुम्बिनी प्रदेशमा भने सरकारलाई उत्तरदायी गराउने काम नै प्रभावित छ । यहाँ प्रदेशसभामा रिक्त रहेका ४ वटा...

  • एमसीसी पास गर्ने प्रधानमन्त्रीको नीतिले गठबन्धनमा गडबड

    एमसीसी पास गर्ने प्रधानमन्त्रीको नीतिले गठबन्धनमा गडबड

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको हो । नेकपा माओवादी केन्द्र,...

  • फेरि सभापतिमा बाजी मार्लान् देउवाले ?

    फेरि सभापतिमा बाजी मार्लान् देउवाले ?

    ‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी ९शेरबहादुर देउवा० लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति...

  • समाजवादीले तोक्यो प्रदेश इन्चार्ज, सचिवालय गठन

    समाजवादीले तोक्यो प्रदेश इन्चार्ज, सचिवालय गठन

    नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन  गरेको छ । त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास...

  • सदस्यता विवादले पाल्पामा काँग्रेस वडा अधिवेशन स्थगित

    सदस्यता विवादले पाल्पामा काँग्रेस वडा अधिवेशन स्थगित

    पाल्पा– सदस्यता विवादले पाल्पामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । जिल्लाभरका वडा अधिवेशन आजका लागि तय भएको थियो । केही वडामा क्रियाशील सदस्यता छुटेका स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जानकारी दिएपछि स्थगित गरिएको जनाइएको छ । काँग्रेसले...