May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

राजनीति

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

भैरहवा– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक रिहा भएका छन्। जेनजी घटनामा दोषी रहेको भन्दै प्रहरीले उनीहरुलाई चैत्र १४ गते निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ओलीलाई सोमबार सर्वोच्च अदालतले दिएको आदेशअनुसार बिहीबार बिहान ११ बजेतिर रिहा गरिएको हो।…

कार्की आयोगको प्रतिवेदनका आधारमा धरपकड भएको भन्दैं विरोध

कार्की आयोगको प्रतिवेदनका आधारमा धरपकड भएको भन्दैं विरोध

भैरहवा—लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको सातौं बैठकमा प्रदेश सभा सदस्यले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा भइरहेको गैरन्यायिक धरपकडको विरोध गरे । उच्चपदस्थ व्यक्तिलाई अभियोजनबिना फिल्मी शैलीमा गिरफ्तार गर्नु पूर्वाग्रहपूर्ण भएको भन्दै उनले कानुन र विधिअनुसार काम गर्न सरकारलाई आग्रह…

  • रूपन्देही–४ का सांसद बनियाले प्रधानमन्त्री समक्ष पेश गरे योजना

    रूपन्देही–४ का सांसद बनियाले प्रधानमन्त्री समक्ष पेश गरे योजना

    भैरहवा– रुपन्देही–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले आफ्नो निर्वाचन क्षेत्रमा तत्काल पूरा गर्नुपर्ने योजना प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गरेका छन् । प्रधानमन्त्री शाह र लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदबीच छलफलका क्रममा बनियाले आफ्नो क्षेत्रका लागि आवश्यक योजना पेश...

  • देउवा र आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी

    देउवा र आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी

    भैरहवा– गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान गर्त पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा.आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च जनाइएको छ ।...

  • लुम्बिनी प्रदेश सभामा सुशासन, बजेट र कानुनका विषयमा बहस

    लुम्बिनी प्रदेश सभामा सुशासन, बजेट र कानुनका विषयमा बहस

    भैरहवा– लुम्बिनी प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको सातौं अधिवेसनको सातौं बैठकमा बोल्दै प्रदेश सभा सदस्य दिलकुमारी बुढाले रुकुम पूर्वमा धेरै विकास योजना अलपत्र परेको गुनासो गरिन्...

  • बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह, सिँचाइ सुधारमा जोड

    बाँझो जमिन नराख्न मुख्यमन्त्री आचार्यको आग्रह, सिँचाइ सुधारमा जोड

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गरेका छन् । सिँचाइ दिवस–२०८२ को पूर्वसन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै उनले राज्यले सिँचाइको व्यवस्थापन गर्ने बताउँदै किसानका समस्यामा प्रदेश सरकार साथमा...

  • आज पनि लुम्बिनी प्रदेश सभा बैठक

    आज पनि लुम्बिनी प्रदेश सभा बैठक

    दाङ– लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौं बैठक आज बस्ने भएको छ । आइतबारबाट सुरु अधिवेशनको सातौं बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यले समसामयिक...

  • विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखायोः पोखरेल

    विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखायोः पोखरेल

    भैरहवा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाएका छन् । हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले सरकारसँग जवाफ मागेका...