May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

समाचार

आज विश्व क्यान्सर दिवस

आज विश्व क्यान्सर दिवस

आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस दिवस हरेक वर्षको फेबु्रअरी ४ तारिखका दिन मनाइन्छ। ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो। यदि यसलाई समयमै नष्ट गरिएन या…

सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा किंग्सलाई

सिद्धार्थनगर–२ प्रथम वडा कप क्रिकेटको उपाधि मेउडिहवा किंग्सलाई

भैरहवा– भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्तरीय प्रथम वडा कप (टेनिसबल) क्रिकेट प्रतियोगिता–२०८० को उपाधि मेउडिहवा सुपर किंग्सले हात पारेको छ । स्थानीय सिद्धार्थ क्रिकेट खेलमैदानमा भएको उक्त प्रतियोगिताको खेलमा झण्डिबजार सुपर किंग्सलाई ६ रनले पराजित गर्दै मेउडिहवा सुपर किंग्सले जित निकालेको हो । जीतसँगै मेउडिहवा सुपर किंग्सले नगद ११ हजार रुपैयाँसहित ट्रफी…

  • सरकारका कामकारबाहीले देश लथालिङ्ग भयोः पौडेल

    सरकारका कामकारबाहीले देश लथालिङ्ग भयोः पौडेल

    बुटवल– नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन्। शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे। राजनीति सङ्लो नभएसम्म देश...

  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

    अर्घाखाँची– जीप दुर्घटना हुँदा अर्घाखाँचीको ढाकावाङमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र...

  • सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री

    सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारी वर्गको योगदान धेरै नै महत्वपूर्ण...

  • भ्रष्टचारविरुद्धको लडाइँमा प्रधानमन्त्रीको इमान्दारिता देखिएनः प्रदीप ज्ञवाली

    भ्रष्टचारविरुद्धको लडाइँमा प्रधानमन्त्रीको इमान्दारिता देखिएनः प्रदीप ज्ञवाली

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रष्टारविरुद्धको अभियान विपक्षीलाई तर्साउने साधन भएको टिप्पणी गरेका छन्। यो अभियानमा प्रधानमन्त्रीको इमान्दारिता नदेखिएको उनको आरोप छ। शनिबार बिहान प्रेस चौतारी, कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भ्रष्टचारको जोसुकै संग्लन...

  • चलचित्र ‘पार्वती’को घोषणा

    चलचित्र ‘पार्वती’को घोषणा

    लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’को घोषणा गरिएको छ । सुवेदीको जन्म दिनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।  सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । चलचित्र...

  • मुलुकको स्थिति जटिल अवस्थामाः विष्णु पौडेल

    मुलुकको स्थिति जटिल अवस्थामाः विष्णु पौडेल

    बुटवल– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको गलत नीतिका कारण मुलुकको स्थिति जटिल अवस्थामा पुगेको बताएका छन् । उनले मुलुकको अवस्था सुधार होला भनेको झनपछि झन जटिल हुनु सरकारकै कमजोरी र गलत नीति रहेको आरोप लगाए । एमाले...

  • पहुँचका आधारमा राज्यलाई लुट्ने छुट कसैलाई छैनः गृहमन्त्री

    पहुँचका आधारमा राज्यलाई लुट्ने छुट कसैलाई छैनः गृहमन्त्री

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने बताएका छन् । राजनीतिक दलका नेता, कर्मचारी, व्यपारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको उनको आरोप छ । वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको...