रूपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी बस्तुगत समिति गठन
बुटवल– रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरिएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि बहादुर खत्रीको अध्यक्षता एवं संघका अध्यक्ष कृष्ण प्रसाद...





