लुम्बिनीमा मनाइयो सिंचाई दिवस, पानीको स्रोत संरक्षण र सिंचित क्षेत्र विस्तारमा मुख्यमन्त्री जोड
दाङ– लुम्बिनी प्रदेशमा सिँचाइ दिवस–२०८२ मनाइएको छ । प्रभावफेरिसहित समारोह गरेर दिवस मनाइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताए...





