July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

समाचार

बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघको माग

बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघको माग

दाङ– राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२–०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष गोपाल…

नेपाली प्रवेश गराएर जुवा खेलाउने क्यासिनोमा प्रहरीको छापा, ६ जना रंगेहात पक्राउ

नेपाली प्रवेश गराएर जुवा खेलाउने क्यासिनोमा प्रहरीको छापा, ६ जना रंगेहात पक्राउ

भैरहवा– रुपन्देहीको क्यासिनोको बद्मासी फेरि उजागर भएको छ । प्रहरीले क्यासिनोमा प्रवेश गरेर जुवा खेलिरहेका नेपालीलाई पक्राउ गरेसँगै क्यासिनोको बद्मासी पुनः एकपटक उजागर भएको हो । नेपाली नागरिक प्रवेश गराएर जुवा खेलाउने रुपन्देहीको एक क्यासिनोमा प्रहरीले बुधबार राति छापा मारेको थियो । मध्येरात उक्त क्यासिनोमा छापा मारेर प्रहरीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ६…

  • खिमलाल भट्टराई भन्छन्– बादलले कार्यवाहक अध्यक्षको पगरी धान्न नसक्ने पक्का भयो

    खिमलाल भट्टराई भन्छन्– बादलले कार्यवाहक अध्यक्षको पगरी धान्न नसक्ने पक्का भयो

    भैरहवा– नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर आपत्ती जनाएका छन् । थापाको अभिव्यक्ति पार्टीको स्थापित मूल्य, मान्यता र विचारधारा प्रतिकूल रहेको भन्दै भट्टराईले आपत्ती जनाएका हुन्। ‘हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं...

  • पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

    भैरहवा– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक रिहा भएका छन्। जेनजी घटनामा दोषी रहेको भन्दै प्रहरीले उनीहरुलाई चैत्र १४ गते निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि...

  • बजेट निर्माणमा व्यस्त प्रदेश सरकार

    बजेट निर्माणमा व्यस्त प्रदेश सरकार

    भैरहवा– लुम्बिनी प्रदेश सरकार आगामी वर्षका लागि बजेट निर्माणमा व्यस्त भएको छ । बजेट तयारीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा राजस्व परामर्श समिति गठन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले चालु वर्ष ३८ अर्ब ९१ करोडको बजेट ल्याएको...

  • सिद्धार्थ क्रिकेट मैदानलाई बहुवर्षीय ठेक्का लगाउन सांसद अग्रवालको माग

    सिद्धार्थ क्रिकेट मैदानलाई बहुवर्षीय ठेक्का लगाउन सांसद अग्रवालको माग

    भैरहवा– प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान निर्माणको कामलाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो भनाइ राख्दै अग्रहवालले रंगशालाका लागि संघीय सरकारले विनियोजन गरेको तीन करोड रुपैयाँ तत्काल फुकुवा गर्न...