सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि तीन तहका सरकारविरुद्ध लडेका बख्रेल
भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा वर्षाैदेखिको समस्या बन्दै आएको छ, फोहोरमैला व्यवस्थापन । नगरमा फोहोरमैला व्यवस्थापन अव्यवस्थित बन्दा सबै क्षेत्र मर्कामा छन् । स्वयं सिद्धार्थनगरका जनप्रतिनिधि र कर्मचारीको पनि टाउको दुखाई भइरहेको छ । नगरपालिकाले फोहोर पहिला वडा नम्बर १ को...





