July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

समाचार

१६औं भेटेरिनरी सम्मेलन सुरु, पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा मुख्यमन्त्रीको जोड

१६औं भेटेरिनरी सम्मेलन सुरु, पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा मुख्यमन्त्रीको जोड

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पशुपालन व्यवसायमा देखिँदै गएका नयाँ रोगहरूले यस क्षेत्रलाई धरासायी बनाउने जोखिम बढेको बताएका छन् । उनले यस्तो समस्याको दीर्घकालीन समाधानका लागि नयाँ प्रविधिको उच्चतम प्रयोग गर्दै खोज तथा अनुसन्धानलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने जनाए । नेपाल भेटेरिनरी एशोसिएसनको १६ औं राष्ट्रिय सम्मेलनको शुक्रबार मणिग्राममा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्राविधिक…

लुम्बिनीका विद्युतीय बस अब पोखरा, धनगढी, नेपालगंज र सुर्खेत विमानस्थलमा चलाइने

लुम्बिनीका विद्युतीय बस अब पोखरा, धनगढी, नेपालगंज र सुर्खेत विमानस्थलमा चलाइने

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीका लागि भनेर ल्याइएको पाँचवटा विद्युतीय बस अब मुलुकका विभिन्न विमानस्थलमा संचालन गरिने भएको छ । त्यसका लागि बस भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर थन्क्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विकास कोषले बस संचालन गर्न नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणाई जिम्मा दिएको हो । गौतमबुद्ध विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर…

  • गौतमबुद्ध विमानस्थलमा पूर्णआपतकालीन पूर्वाभ्यास

    गौतमबुद्ध विमानस्थलमा पूर्णआपतकालीन पूर्वाभ्यास

    भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा आपतकालीन पूर्वअभ्यास गरिएको छ । शुक्रबार जहाजमा आगलागी भएको संकेत गरी पूर्वाअध्यास गरिएको हो । पूर्वअध्यासका क्रममा विमानस्थलको टावर धावनमार्गमा अवतरणका क्रममा विमान दुर्घटना भएको खबर आयो । निमित्त महाप्रवन्धक श्यामकिशोर साहले सूचना प्राप्त हुनासाथ...

  • कानुनी र राजनीतिक लडाइँ जारी रहनेछः रमेश लेखक

    कानुनी र राजनीतिक लडाइँ जारी रहनेछः रमेश लेखक

    पूर्वगृहमन्त्री रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी गराउँदै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्। हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको जानकारी गराउँदै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद...

  • कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

    कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते

    कपिलवस्तु– कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त खण्डमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

  • रूपन्देही सुपरलिगः सैनामैनाको पहिलो जित

    रूपन्देही सुपरलिगः सैनामैनाको पहिलो जित

    भैरहवा- सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा पहिलोे जित निकालेको छ । बिहीबारको खेलमा प्रोफेसनल मास्टर्स–११ लाई ७६ रनले पराजित गर्दै उसले जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो...

  • आफ्नो रुचि, खुबी र क्षमताको आधारमा व्यवसाय छनाेट गर्ने वारे प्रशिक्षण

    आफ्नो रुचि, खुबी र क्षमताको आधारमा व्यवसाय छनाेट गर्ने वारे प्रशिक्षण

    भैरहवा–औद्योगिक प्रशिक्षार्थी आल्मुनाइ सञ्जालका सदस्यहरुलाइ वृत्ति मार्गनिर्देशन सेवा सम्बन्धी एक दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा लिएका बिद्यार्थीहरुलाइ भविष्यमा उचित बृत्ति (व्यवसाय) छनौट गर्ने वारे उक्त अभिमुखीकरण कार्यक्रम केन्द्रित छ । युवा तथा बिद्यार्थीलाई...

  • लुम्बिनी प्रदेश सभामा बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरतासम्म बहस

    लुम्बिनी प्रदेश सभामा बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरतासम्म बहस

    दाङ–लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विभिन्न विषय उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रदेश सभा सदस्य मालती सुडारीले कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट सार्वजनिक रुपमा हेर्न पाउनुपर्ने माग गरिन्...

  • होटल पौवाका सबै शाखाहरूमा ‘पौवा स्वाद उत्सव’

    होटल पौवाका सबै शाखाहरूमा ‘पौवा स्वाद उत्सव’

    भैरहवा– वार्षिकोत्सवका अवसरमा होटल पौवाका सबै शाखाहरुमा ‘पौवा स्वाद उत्सव’ सुरु भएको छ । बिहीबारदेखि सुरु स्वाद उत्सव तीन दिनसम्म चल्नेछ । उत्सव होटलका मुलुकका विभिन्न ठाउँमा रहेका २० वटै शाखामा एकसाथ सुरु भएको छ । होटल पौवा प्रालि भैरहवामा...