June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

बढ्दो मृत्युदरले संक्रमितको शव व्यवस्थापनमा सकस

बढ्दो मृत्युदरले संक्रमितको शव व्यवस्थापनमा सकस

भैरहवा, बैशाख ३० । कोरोना भाइरसको संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि रुपन्देहीमा शव व्यवस्थापनमा समस्या हुन थालेको छ । अहिलेसम्म कोरोनाका कारण तीन सय नौ जनाको मृत्यु भएको छ । नयाँ कोभिड निर्देशिकामा स्वास्थ्य मापदण्ड अपनाएर आफन्त आफैले शव व्यवस्थापन गर्नसक्ने उल्लेख छ । तर अहिलेसम्म मात्र दुई जनाको शव मृतकका आफन्तले व्यवस्थापन गरेका छन् ।…

ओली र नेता नेपालबीच भेटवार्ता सुरु

ओली र नेता नेपालबीच भेटवार्ता सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीचको वार्तास्थल भने गोप्य राखिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका…

  • ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    बुटवल, बैशाख ३० । ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले उक्त कोष स्थापना गरेको थियो । महासंघ अध्यक्ष रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले...

  • लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

    रुपन्देही, वैशाख ३० । रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन्...

  • लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    गुल्मीको एक गाउँ । भैरहवा, वैशाख ३० । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै...

  • बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

    बाँके, वैशाख २९ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज रातभरीमा मात्रै ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका, दुई जना बर्दियाका र दुई जना दाङका छन् । यीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको २ सय १३...

  • नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    नयाँ सरकार गठनको समयसीमा सकिँदै, विपक्षी दल निर्णायक वार्ताको तयारीमा

    राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।  सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने आज (विहीबार)को समय दिएकी...

  • १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

    १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित

    कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो...

  • क्षमता घटाए सिमेन्ट उद्योगले

    क्षमता घटाए सिमेन्ट उद्योगले

    भैरहवा, वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन्...