June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

स्वास्थ्यकर्मीको आवास बनाइयो कांग्रेस पार्टी कार्यालय

स्वास्थ्यकर्मीको आवास बनाइयो कांग्रेस पार्टी कार्यालय

भैरहवा, वैशाख २९ । नेपाली काँग्रेसले रुपन्देही पार्टी कार्यालयलाई स्वास्थ्यकर्मीको आवास गराउन उपलब्ध गराएको छ । यसअघि आइसोलेसन बनाउने भनिए पनि त्यहाँ स्वास्थ्यकर्मीको आवास बनाइएको हो ।आवासका लागि बेड–विस्तार तयार पारिएको छ । रुपन्देहीको भैरहवामा रहेको उक्त पार्टी कार्यालयमा २५ बेड तयार गरिएको छ । यी बेड आवासका रुपमा भैरहवास्थित भीम अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले…

१३ घण्टामा बाँकेमा ११ संक्रमितको ज्यान गयो

बाँके, वैशाख २९ । कोरोना कहरले थला परेको बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचाररत थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बाँकेकाअनुसार मंगलबार राति ९ बजे यता बुधबार बिहान १० बजेसम्म यति धेरै संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्यान र कैलालीका…

  • निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    भैरहवा-लुम्बिनी कोरिडोरमा रहेको उद्योग । तस्बिरः पब्लिक कुरा भैरहवा, वैशाख २९ । ढुवानीका साधन सहज रुपमा नचल्ने भएकाले कच्चापदार्थ उद्योगसम्म ल्याउन र उत्पादित माल बजारसम्म पुर्याउनमा समस्या छ । बजार र बिक्रेताको पसल बन्द हुने भएपछि उत्पादित माल कहा राख्ने...

  • गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

    गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

    भैरहवा, वैशाख २९ । वैदेशिक रोजगारमा युवाशक्तिको मोह छ, गाउँमा खेतबारी वर्षेनि बाँझिनेक्रम बढ्दो छ । खाडीमा न्यून तलबमै युवा पसिना बगाउँछन् । यस्तो अवस्थामा युवालाई गाउँमै रोक्न कृषि विषय पढाएरै कृषि उद्यमको प्रयास थालिएको छ ।गुल्मीको मालिका गाउँपालिकाले यस्तो...

  • कोरोनाले एमाले नेता चौलागाईंको ज्यान गुम्यो

    कोरोनाले एमाले नेता चौलागाईंको ज्यान गुम्यो

    नेकपा एमालेका नेता पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट...

  • अक्सिजन हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    अक्सिजन हाहाकार : अस्पतालबाट निकालिए बिरामी

    जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र...

  • ओलीको विकल्प दिन कठिन हुने संकेत

    ओलीको विकल्प दिन कठिन हुने संकेत

    जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा...

  • दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

    दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

    दाङ, वैशाख २८ । अक्सिजन अभावमा दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गएराति ८ः४५ बजेदेखि मंगलबार दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक...

  • चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

    चीनले अनुदानमा दिएका ४ सय सिलिन्डर काठमाडौं ल्याइयो

    काठमाडौं, वैशाख २८ । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर...