May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

देश

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षा नै थप १३ प्रतिशत लाग्ने…

कोरोनाबाट भैरहवामा तीनको मृत्यु

कोरोनाबाट भैरहवामा तीनको मृत्यु

भैरहवाः कोरोना संक्रमणबाट आइतबार भैरहवामा तीन जनाको मृत्यु भएको छ । २ जनाको भैरहवास्थित भीम अस्पतालमा र एकजनाको युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिकाका ३८ वर्षीय एक पुरुष र सिद्धार्थनगर नगरपालिकाका ३८ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड शाखामा कार्यरत बिबेक केसीले जनाए ।युनिभर्सल शिक्षण अस्पतालमा देवदह…

  • अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रको डिजाइन । लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ ।...

  • लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    भैरहवाः मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र दिएका छन् ।विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    पब्लिक कुरा बुटवल, वैशाख २६ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यले हस्ताक्षरसहित प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...