संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण गर्दै ओमसतिया अध्यक्ष केवट
आफ्नो तरकारीबारीमा सेल्फी फोटो लिँदै ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट । भैरहवा, वैशाख २९ । रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवटले पालिकाभित्रका कोरोना भाइरस संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण सुरु गरेका छन् । उनले आफ्नो निजी तरकारी खेतीबाट संक्रमित...





