May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

जसले धेरैलाई पुनर्जीवन दिए तर आफै हारे

जसले धेरैलाई पुनर्जीवन दिए तर आफै हारे

भैरहवा– रातदिन संक्रमितको उपचारमा खट्थे । कयौ कोरोना संक्रमितको ज्यान जोगाए । धेरैको परिवारमा खुशीको मुहार छरे । यसरी धेरैलाई पुनर्जीवन दिएका चिकित्सक पशुपति रजौरियाले भने कोरोनासँग हारेका छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) कार्यरत फिजिसियन चिकित्सक रजौरियाको गएराति नौ बजे काठमाडौंस्थित ग्राण्डी इन्टरनेशलन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

ढुंगा–गिट्टी निकासीको मुख्यमन्त्री पोखरेलद्वारा निरन्तर बचाउ

ढुंगा–गिट्टी निकासीको मुख्यमन्त्री पोखरेलद्वारा निरन्तर बचाउ

भैरहवा- सामाजिक संजालमा निकै सक्रिय लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघ सरकारले नयाँ बजेटमार्फत् ढुङ्गा, बालुवा, गिट्टी पैठारी गर्ने योजना अघि सारेपछि त्यसको निरन्तर बचाउ गर्दै आएका छन् । ढुङ्गा, बालुवा, गिट्टी निकासीको चौतर्फी आलोचना भइरहेको छ । पूर्वराष्ट्रपति रामबरण यादव, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड लगायत राजनीतिक नेतृत्व, चुरे संरक्षक, वातावरण…

  • मौसम: आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

    मौसम: आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

    शका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । अहिले लुम्बिनी प्रदेशका थोरै...

  • आम्दामा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु

    आम्दामा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु

    बुटवल- रुपन्देहीको बुटवलसिथत सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आईसीयू तथा १० एचडीयू र १० जनरस (कोभिड आइसोलेसन) समेत गरी २५ वेडको कोभिड...

  • थाई बिहारद्वारा लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग

    थाई बिहारद्वारा लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग

    भैरहवा– लुम्बिनीस्थित रोयल थाई बिहारले लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार भैरहवास्थित क्लबको कार्यालयमा आएर बिहारका मुख्य भिक्षु सुपथ कित्तीवन्नोले क्लबका अध्यक्ष नरेश केसीलाई हस्तान्तरण गरेका हुन् । थाई बिहारले एक थान थर्मल गन, एक थान...

  • दाङमा खोलामा डुब्दा बालिकाको मृत्यु

    दाङमा खोलामा डुब्दा बालिकाको मृत्यु

    लमही– दाङमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका–७, कमानपुरमा निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग खोलामा नुहाउन गएकी...

  • चौधरी ग्रुपको बियर उद्योगमा लागेको आगो निभाउने प्रयास जारी

    चौधरी ग्रुपको बियर उद्योगमा लागेको आगो निभाउने प्रयास जारी

    नवलपुर –नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा लागेको आगो  सातवटा दमकल परिचालन गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला...

  • मुख्यमन्त्री पोखरेलको राजीनामा माग

    मुख्यमन्त्री पोखरेलको राजीनामा माग

    बुटवल– विपक्षी दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेश सभाको आजबाट सुरु आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । सचेतक खानले संविधानको...

  • तिलोत्तमामा समुदायस्तरमा कोरोना परीक्षण

    तिलोत्तमामा समुदायस्तरमा कोरोना परीक्षण

    ततलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट...