May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

गस्तीको प्रहरीलाई घूस दिन खोजेपछि…

गस्तीको प्रहरीलाई घूस दिन खोजेपछि…

भैरहवा- तीन दिन अघि आइतबार वडा प्रहरी कार्यालयको टोली गस्तीमा थियो । गस्तीकै क्रममा प्रहरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२, डाँडागाउँमा पुग्यो । त्यहाँ एकजना शंकास्पद व्यक्ति भेटिए । त्यतिन्जेल ११ बजिसकेको थियो । प्रहरीले सोधखोज गर्यो । चेकजाँच गर्दा ती शंकास्पद व्यक्तिका साथमा प्रहरीले ३ बाक्सा मदिराजन्य पदार्थ फेला पार्यो । प्रहरीले मदिरा फेला पारेपछि ती…

अधिकांश क्षेत्रमा बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

अधिकांश क्षेत्रमा बदली हुने, केही स्थानमा वर्षाको सम्भावना

शका अधिकांश क्षेत्रमा मंगलबार सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो । अहिले प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा…

  • आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय

    आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने सरकारको निर्णय

    काठमाडौँ- सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार परीक्षा गर्न अनुकूल नरहेकाले...

  • चामलमा आत्मनिर्भर हुन नेपाललाई ५ वर्ष लाग्ने

    चामलमा आत्मनिर्भर हुन नेपाललाई ५ वर्ष लाग्ने

    धानबाली विज्ञ भन्छन् आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य...

  • थपिए ४७६२ कोरोना संक्रमित, ११४ जनाको मत्यु

    थपिए ४७६२ कोरोना संक्रमित, ११४ जनाको मत्यु

    सोमबार देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।...

  • यस वर्ष मनसुन खतरायुक्त हुनसक्ने आँकलन

    यस वर्ष मनसुन खतरायुक्त हुनसक्ने आँकलन

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग व्याधिले धेरैलाई असर गर्नसक्ने बताए। उनले दक्षिण एसियाको मौसम...

  • मन, वचन र कर्मले जनताको सेवामा खट्न स्वास्थ्यमन्त्री श्रेष्ठको आग्रह

    मन, वचन र कर्मले जनताको सेवामा खट्न स्वास्थ्यमन्त्री श्रेष्ठको आग्रह

    रोल्पा- लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले जनताको सेवामा दत्तचित्त भएर लाग्न सबैलाई आग्रह गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय, लिवाङ, रोल्पामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । श्रेष्ठले भने,...

  • लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे विजयी

    लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे विजयी

    भैरहवा- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित निकालेको निर्वाचन आयोगले जनाएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार कांग्रेस नेता...

  • बाँकेमा थप एक साता निषेधाज्ञा बढाइयो

    बाँकेमा थप एक साता निषेधाज्ञा बढाइयो

    बाँके– जिल्ला प्रशासन कार्यालय, बाँकेले उपभोग्य बस्तु बिक्री गर्ने पसल खोल्ने समय बढाउदै बाँकेमा पुनः सात दिन निषेधाज्ञा थपेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए। कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न...