लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?
भैरहवा- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि आज उपनिर्वाचन सुरु भएको छ । मतदानका लागि अधिकांश प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख दाङ पुगिसकेका छन् । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने...





