आज यस्तो रहनेछ देशभरको मौसम
भैरहवा- देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा त्यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको...





