December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

कार्यालय परिसरमा वृक्षारोपण

भैरहवा– उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श) ले आफ्नो कार्यालय भवन परिसरमा वृक्षारोपण गरेको छ ।

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीका अनुसार आइतबार सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित कार्यलय परिसरका वृक्षारोपण गरिएको हो । भवन परिसरमा विभिन्न प्रजातिका ५० वटा विरुवा रोपिएको छ ।

Advertisement