July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

गण्डकी

झोलुंगे पुल सञ्चालनपछि अब नेपालबाटै वाल्मीकि आश्रम जान सकिने

झोलुंगे पुल सञ्चालनपछि अब नेपालबाटै वाल्मीकि आश्रम जान सकिने

भैरहवा– नवलपरासीको त्रिवेणी नजिकै नारायणी नदी पारी रहेको वाल्मीकि आश्रम जान नेपालीलाई भारतको बिहार हुँदै पुग्नु पर्ने बाध्यता हटेको छ । वाल्मीकि आश्रम जानका लागि नारायणी नदीमा दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको झोलुंगे पुल सञ्चालनमा आएपछि नेपालबाट जाने बाटो नभएकाले हैरानी खेप्दै भारत हुँदै जानु पर्ने बाध्यताको अन्त्य भएको हो । यद्यपी वाल्मीकि आश्रम…

अब पाँच महिनामा सकिएला बुटवल–नारायणगढ सडकको बाँकी ५५ प्रतिशत काम ?

अब पाँच महिनामा सकिएला बुटवल–नारायणगढ सडकको बाँकी ५५ प्रतिशत काम ?

भैरहवा– पटकपटक म्याद थप्ता पनि सडक निर्माण नसकिएको र यसले आमनागरिकलाई सास्ती भएको भन्दै तीन हप्ता अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको टिमले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको १ सय १४ किलोमिटर पैदल यात्रा गर्यो । यसले ठेकेदार र सरकारलाई दवाव सिर्जना गर्यो छ । त्यसपछि कामले केही गति लिएको बताइन्छ । तर, गत…

  • गण्डकीमा गाजा खेतीलाई बैधानिकता दिने प्रक्रिया सुरु

    गण्डकीमा गाजा खेतीलाई बैधानिकता दिने प्रक्रिया सुरु

    भैरहवा– कानुनी रुपले लागु औषधको रुपमा लिइने गाजालाई गण्डकी प्रदेश सरकारले औषधी तथा उद्योगजन्य कच्चा पदार्थको रुपमा लिँदै गाजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी सरकारले आर्थिक वर्ष २०८०–०८१ को बजेटमा गाजा खेतीको सम्भाव्यता अध्ययनका लागि सात लाख...

  • भैरहवामा ‘जाउँ है पोखरा’

    भैरहवामा ‘जाउँ है पोखरा’

    भैरहवा– आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ‘जाउँ है पोखरा’ अभियान संचालन गरेको होटल संघ पोखरा नेपालले शनिवार भैरहवामा पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २९ गतेदेखि थालिएको उक्त अभियान पुस ४ गतेसम्म भैरहवा हुँदै नेपालगञ्ज, धनगढी र महेन्द्रनगरसम्म पुर्याउने...

  • शास्वत धाममा बागेश्वर बाबाको प्रवचन सुन्न जानेको ओइरो

    शास्वत धाममा बागेश्वर बाबाको प्रवचन सुन्न जानेको ओइरो

    नवलपुर– भारतमा अलौकिक र अतिवादी मानिएका भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्री कथा वाचनका लागि पूर्वी नवलपरासीको दुम्कौंलीमा चौधरी समूहले निर्माण गरेको शास्वत धाम आइपुगेका छन् । शास्त्रीले शनिवारदेखि तीन दिन उक्त धाममा कथा वाचन गर्ने कार्यक्रम छ...

  • ‘उद्योगी–व्यवसायी एकढिक्का भएर आवाज उठाउनुपर्छ’

    ‘उद्योगी–व्यवसायी एकढिक्का भएर आवाज उठाउनुपर्छ’

    भैरहवा– आर्थिक मन्दी हुँदा समेत सरकारले समग्र निजी क्षेत्रको मागलाई बेवास्ता गरेको भन्दै उद्योगी–व्यवसायीले एकढिक्का भएर आवाज बुलन्द गर्नुपर्ने जनाएका छन् । उनीहरुले अहिले सबैतिरबाट निजी क्षेत्र चेपुवामा परेको जनाउँदै निजी क्षेत्रका संघसंस्था मिलेर आवाज उठाउनुपर्ने बताए । अध्ययन अवलोकन...

  • लुम्बिनी–गोरखा पर्यटकीय विकासमा जोड

    लुम्बिनी–गोरखा पर्यटकीय विकासमा जोड

    भैरहवा– चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र गोरखा चेम्बर अफ कमर्सले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई गोरखासम्म पुर्याउन वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । साथै यी दुई संस्थाले गोरखा आउने पर्यटकलाई पनि भैरहवा–लुम्बिनी लगायत रुपन्देहीका गन्तव्यसम्म...

  • संघबिरुद्ध दर्ता गरेका मुद्दामा सातै प्रदेश एकजुट

    संघबिरुद्ध दर्ता गरेका मुद्दामा सातै प्रदेश एकजुट

    भैरहवा– संघीयता कार्यान्वयन भएको लामो समयसम्म संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन चाहेन । जसले गर्दा प्रदेशमा संघप्रति आक्रोश बढ्दो छ । त्यसैले सातै प्रदेशका मुख्य न्यायाधिवक्ता मधेस प्रदेशले संघीय सरकारविरुद्ध दर्ता गरेका सबै मुद्दामा बहस गर्न एकजुट भएका छन्...

  • बुटवल–नारायणगढ सडक बिस्तारको ठेक्का रद्द होला ?

    बुटवल–नारायणगढ सडक बिस्तारको ठेक्का रद्द होला ?

    भैरहवा– नयाँ आर्थिक वर्ष सुरुवातसँगै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको निर्माणमा असन्तुष्टि जनाउँदै ठेक्का रद्द गर्ने विषयले चर्चा पाएको छ । ठेक्का अवधि सकिने बेलासम्म न्युन कार्य प्रगति देखिएपछि ठेक्का रद्द गर्ने विषय उठेको हो । बुटवल–नारायणगढ खण्ड फराकिलो बनाउन...

Page 2 of 6123456