July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

गण्डकी

आज सातै प्रदेशले बजेट ल्याउँदै

आज सातै प्रदेशले बजेट ल्याउँदै

आज मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज (बुधबार) वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । प्रदेश…

बुटवल–नारायणगढ सडक निर्माण कछुवा गतिमा

बुटवल–नारायणगढ सडक निर्माण कछुवा गतिमा

भैरहवा– ठेकेदारको लापरबाही र आयोजनाको बेवास्ताले राष्ट्रिय गौरवको आयोजना बुटवल– नारायणगढ सडक विस्तारको कामले कछुवा गतिमा भइरहेको छ । सडक विस्तारको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले अहिलेसम्म जम्मा १२.४४ प्रतिशत मात्र काम गरेको छ । अहिलेसम्म कम्तिमा काम ९० प्रतिशत हुन पर्ने ठेकेदारले निकै ढिलासुस्ती गरेको हो । सडक विस्तार…

  • ‘जाउँ है पोखरा’ अभियान निरन्तर

    ‘जाउँ है पोखरा’ अभियान निरन्तर

    बुटवल- ‘जाउँ है पोखरा’ अभियानलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशकदेखि शुरु गरेको यो अभियानलाई निरन्तरता दिँदै आएको हो । कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि अभियान...

  • लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर ‘स्वर्ण त्रिकोण टुर प्याकेज’ घोषणा

    लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर ‘स्वर्ण त्रिकोण टुर प्याकेज’ घोषणा

    लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर पर्यटन बिकास गर्ने उद्देश्यले ‘स्वर्ण त्रिकोण टुर प्याकेज’को घोषणा गरिएको छ। नारायणगढस्थित नारायणी नदीमा सञ्चालित मोटर बोटमा चढेर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टुर प्याकेज घोषणा गरेकी हुन्। शनिबार भरतपुरमा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख...

  • देवदहमा पुल भासियोः पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    देवदहमा पुल भासियोः पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    भैरहवा – लगातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भाँसिएको छ। देवदह–७, शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भाँसिएको हो। पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म यातायात...

  • प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्वारा गण्डकी सरकारलाई स्वास्थ्य सामग्री प्रदान

    प्रतिमान–नीमा स्मृति प्रतिष्ठानद्वारा गण्डकी सरकारलाई स्वास्थ्य सामग्री प्रदान

    भैरहवा – गण्डकी प्रदेश सरकारलाई भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करिब ८५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्मबहादुर केसीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई स्वास्थ्य...

  • लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

    लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश...

  • कालीगण्डकी डाइभर्सन बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    कालीगण्डकी डाइभर्सन बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

     सर्वोच्च अदालतले कालीगण्डकीमा डाइभर्सन बनाउने सरकारी निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म योजना कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको...

  • देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको...

Page 3 of 6123456