July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

गण्डकी

रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

रातभरि नै राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियता, फेरि संसद विघटन

बालुवाटार (प्रधानमन्त्री निवास) र शीतल निवास (राष्ट्रपति कार्यालय) शुक्रबार रातभर वा भनौँ शनिबार सबेर बिहानसम्मै सक्रिय रहे । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी गरेका कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी सदर गर्ने आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राति वक्तव्य जारी गरिन् ।…

कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

रुपन्देही- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस भाइरस संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै यो अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८,०६४…

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...

  • प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने...

  • क्षमता घटाए सिमेन्ट उद्योगले

    क्षमता घटाए सिमेन्ट उद्योगले

    भैरहवा, वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन्...

  • गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    पोखरा, वैशाख २९ । पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि  उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको...

  • यसरी बन्छ गण्डकीमा नयाँ सरकार

    यसरी बन्छ गण्डकीमा नयाँ सरकार

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

Page 5 of 6123456