July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

गण्डकी

भारतीय शासकको स्वार्थअनुसार कालीगण्डकी डाइभर्सन परियोजना : एमाले नेता गुरुङ

भारतीय शासकको स्वार्थअनुसार कालीगण्डकी डाइभर्सन परियोजना : एमाले नेता गुरुङ

कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थअनुसार ल्याइएको भन्दै सत्तारुढ नेकपा एमालेकै प्रभावशाली नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले दाबी गरेका छन् । संघीय सरकराका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन गरेको भोलिपल्टै नेता गुरुङले विस्तृत अध्ययन र अनुसन्धानबिना भारतीय शासकको स्वार्थ अनुरूप डाइभर्सन आयोजनाको काम सुरु गरिएको दाबी गरेका हुन् । गुरुङले…

आज गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

आज गण्डकीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता…

  • गण्डकी सरकारको बजेट ३० अर्ब

    गण्डकी सरकारको बजेट ३० अर्ब

    गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ। पुँजीगतर्फ १६ अर्ब ७३ करोड...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले ३१ सांसदसहित दाबी प्रस्तुत गरेका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। कांग्रेस, माओवादी केन्द्र, जसपा, र जनमोर्चाका ३१ जना सांसदको हस्ताक्षरसहित उनले दाबी गरेपछि प्रदेश प्रमुख...

  • गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

    गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

    गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएकामा एक...

  • गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

    गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

    गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ। गुरुङले बिहीबार लिएको विश्वासको प्रस्तावमा बहुमत नपुगेपछि एमाले नेता गुरुङ नेतृत्वको सरकार ढलेको हो। यससँगै उनी स्वतः पदमुक्त भएका छन् । सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने...

  • यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु बंगालको खाडीमा आइसकेको र कुनै पनि बेला पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गर्ने जनाएको छ । वर्षा लागेपछि बाढी, पहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोगहरु झाडापखाला, हैजाको सम्भावना पनि उत्तिकै...

  • चौधरी ग्रुपको बियर उद्योगमा लागेको आगो निभाउने प्रयास जारी

    चौधरी ग्रुपको बियर उद्योगमा लागेको आगो निभाउने प्रयास जारी

    नवलपुर –नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा लागेको आगो  सातवटा दमकल परिचालन गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला...

  • नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    नेपालमा ७,९१४ जनामा कोरोना, ७,६६४ संक्रमण मुक्त

    भैरहवा- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । यसअघि शनिबार...

Page 4 of 6123456