प्रकृति देवो भवः
रजत वर्ष पहिले अतृप्त मन लिएर सुस्ताउँदै सुस्ताउँदै फर्केका जोनले भनेका थिए हिमालले हातेमालो गरेको देशमा चराचुरूङ्गीहरू गाउँछन् छहरा पहराले सङ्गीत भर्छन् बोटबिरूवाहरूले नृत्य गर्छन् प्राकृतिक छटाले भरिपूर्ण देश साँच्चै भूस्वर्ग रहेछ प्राकृतिक सुन्दरताले अन्तर्मनको दिल छोएको छ अतृप्त प्यास...





