झ्यालकुमारी
पुरातत्त्व विभागमा काम गर्न थालेपछि प्राचीन वस्तुहरूको सङ्गतमा दिन बित्ने गरेको छ । भौतिक अवशेषभित्र ऐतिहासिक, सांस्कृतिक, कलाकृति, शिलालेखको पहिचानमा दैनिकी बितेका छन् । प्राचीन वस्तुको पहिचान गर्नु, अन्वेषण गर्नु, सङ्ग्रह गर्ने जस्ता क्रियाकलाप नै जीवनशैली बनेको छ । वस्तु...





