च्यातिएको पर्दा
जून हेर्ने रहरमा साँझ परेदेखि घरीघरी छानोमा ओहरदोहर गरिरहन्छु म । तर, जूनको एक झलक पनि नसिब हुँदैन, त्यो रात मलाई । च्यातिएला कि त्यो बादलको पर्दा भनेर पटकपटक छानोमा उक्लिरहन्छु । तर, टसमस नभई गजधम्म परेर जूनलाई ढाकिरहन्छ निर्दयी...
आर्थिक विपन्नताले थिचिएर दुई छाक पेटभरि खान नपाए पनि बाल्यकाल मेरो लागि रमाइलो नै थियो । चारजना दिदीबहिनीमध्ये कान्छी म । उति बेला पहाडको ठाउँ भएर होला, ठूली दिदी र माइली दिदीको बिहे भइसकेको थियो । दिदीहरू कहिलेकाहीँ दुईचार दिन बस्ने गरी आउनुहुन्थ्यो । दिदीहरू आउँदा आमाले कहिले खिर पकाउनुहुन्थ्यो त कहिले ढकने । कहिले…
“तपाईंको साँप्रो रक्ताम्मे देखिन्छ त अर्ना दाइ ?” ब्वाँसोको यस्तो शुभचिन्तक भावले अर्ना प्रसन्न भयो । यद्यपि, उसको साँप्रोमा कुनै चोटपटक लागेको थिएन । तसर्थ, ऊसँग फर्काउने जवाफ थिएन । सवाल आएपछि जवाफ दिनु वाञ्छनीय ठानी सोझो मनले अर्नाले भन्यो, “अघिसम्म त ठिकै थियो । खै, के भयो त अहिले !” त्यसपछि अर्नालाई पाइला सार्न…
गणेशदास साहूको परिवार बहुतै सीमित भए तापनि उनका आमदानीका स्रोत धेरै थिए । राणादरबार र महलहरूमा लत्ताकपडादेखिन् चामल, तेल, घ्यूसमेत ठेक्कामा पुऱ्याउने उनको व्यवसाय थियो । जरसाब, लाठसाबहरूकहाँ दिनको एक चोटि न एक चोटि हाजिर पुऱ्याएर भए पनि दर्शन गरी आउने गर्थे । बत्तीस कोठी महाजनमा उनी दरिएका थिए । सहरको मध्यभाग असनमा उनको सर्व…
जून हेर्ने रहरमा साँझ परेदेखि घरीघरी छानोमा ओहरदोहर गरिरहन्छु म । तर, जूनको एक झलक पनि नसिब हुँदैन, त्यो रात मलाई । च्यातिएला कि त्यो बादलको पर्दा भनेर पटकपटक छानोमा उक्लिरहन्छु । तर, टसमस नभई गजधम्म परेर जूनलाई ढाकिरहन्छ निर्दयी...
आज बिहानै जुठेल्नामा कटकटिएका भाँडा माझ्दै थिएँ छोराको फोन आयो छोरीको फोन आयो बुहारीको फोन आयो भौतिक रूपमा टाढा भयौँ त के भो ? सम्झिए, नातिनातिनाहरूले पालैपालो मातातीर्थ औँसी फोनको आगमन केही नपाए पनि प्रशस्तै पाएजस्तो केही नखाए पनि मिष्ठान्न...
आर्थिक विपन्नताले थिचिएर दुई छाक पेटभरि खान नपाए पनि बाल्यकाल मेरो लागि रमाइलो नै थियो । चारजना दिदीबहिनीमध्ये कान्छी म । उति बेला पहाडको ठाउँ भएर होला, ठूली दिदी र माइली दिदीको बिहे भइसकेको थियो । दिदीहरू कहिलेकाहीँ दुईचार दिन...
“नानी ग्राहक पर्खेका छन्, छिटो आइजा ।” “आएँ बाबा ।” लालेले बोलाएकी नानी पर्दाभित्र पस्छे । पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीको एउटा यात्रु भित्र छिर्छ । ग्राहक आए सँगै पर्दा सम्म्याउँछे अनि पलङमा तन्ना मिलाउँछे र छुनुमुनु सुरु हुन्छ । ग्राहक...
मुर्दा अर्थात् मरेको लास । ‘लास’ भनिसकेपछि मरेको भनेर किन थप्नुपर्यो ? कुनै लास जिउँदो पनि हुन्छ त ! खै, तर लासहरूको अनुहार हेर्ने हो भने यिनीहरू एकापसमा गन्थन गर्लान् झैँ लाग्छ । ००० दृश्य: मुर्दाघाट । केही कोठाहरू ।...
माघे ठण्डीमा सानुकान्छो रातभरि चिसिएको ड्रमको पानीमा ठूलाठूला भाँडा मस्काएर पखालिरहेको हुन्थ्यो । सानो भए पनि सडकछेउको त्यो होटेलमा प्रशस्त ग्राहक आउँथे । साहु सोझो थियो । साहुनी मलिन र सभ्य थिई । सानोतिनो काम तलमाथि हुँदा साहुनी सानुलाई गाली...
तीन टिकटका यात्रुहरू यात्राको तीन घन्टा अथवा करिब सत्तरी किलोमिटरसम्म भोकै थिए । उनीहरूले बिहान आठ बजे यात्रा शुरु गरेका । एउटा अनौठो र रोचक यात्रा, आँखा चिम्लिएर थालिएको यात्रा, जसको उद्देश्य-मनोरञ्जन, फगत मनोरञ्जन, जुन निकृष्ट प्रकारको हुनसक्छ, बौद्धिक प्रकारको...


