April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

अन्तराष्ट्रिय

नेपालमा के हुँदैछ हामी नियालिरहेका छौँः भारत

नेपालमा के हुँदैछ हामी नियालिरहेका छौँः भारत

काठमाडौँ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको भारतले यो विषय नेपालकै आन्तरिक मामिला रहेको उल्लेख गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा घटनाक्रम नियालिरहे पनि नेपालको राजनीतिक विषय आन्तरिक रुपमै समाधान गरिनु पर्ने धारणा भारतको रहेको बताएका हुन्। उनले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक…

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल

काठमाडौं, जेठ १ । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड–१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् । न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेकोे क्लार्कले ट्विट गरेकी छिन् । ‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम…

  • नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

    नेपालमा तत्काल खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

    काठमाडौं, जेठ १ । नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् । ट्वीटमार्फत उनले...

  • कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

    कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

    संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ । हाल धेरै मुलुकले खोपको...

  • यी देशले लगाए नेपाललाई प्रवेश रोक

    यी देशले लगाए नेपाललाई प्रवेश रोक

    नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...