May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनको प्रिय कुकुर च्याम्पको मृत्यु

अमेरिकी राष्ट्रपति बाइडेनको प्रिय कुकुर च्याम्पको मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले आफूहरुको प्रिय कुकुर च्याम्पको निधन भएको बताएका छन् । जर्मन शेफर्ड च्याम्प उनीहरुसँग विगत १३ वर्षदेखि साथमा थियो । राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो परिवारले आज हाम्रो प्रिय च्याम्पियन च्याम्प गुमाएको छ । म उसलाई सम्झिरहने छु ।’ बाइडेनसँग ह्वाइट हाउसमा बस्ने च्याम्प दुई…

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य

इजरायलमा नेतन्याहूको १२ वर्षे शासन अन्त्य

इजरायलमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य भएको छ । विपक्षी गठबन्धनले संसदमा नयाँ सरकार बनाउने पक्षमा मत पाएपछि विगत १२ वर्षदेखि प्रधानमन्त्री रहँदै आएका नेतन्याहू सत्ताबाट बाहिरिएका हुन् । राइट–विङ्ग राष्ट्रवादी नेता नाफ्ताली बेनेटले इजरायलको नयाँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । उनको गठबन्धनले संसदमा ६०–५९ को बहुमत पाएको हो । बेनेट सन् २०२३…

  • नेपालसहित २६ देशबाट पाकिस्तान भ्रमण गर्न प्रतिबन्ध

    नेपालसहित २६ देशबाट पाकिस्तान भ्रमण गर्न प्रतिबन्ध

    पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो । नेसनल कमान्ड एन्ड अपरेसन सेन्टर (एनसीओसी)ले अहिले बाहिरी देशहरुबाट मानिसलाई आउन दिनु उपयुक्त नहुने निष्कर्ष...

  • ४० भन्दा बढी हात्तीको समूह भारतबाट बर्दिया राष्ट्रिय निकुन्ज आए

    ४० भन्दा बढी हात्तीको समूह भारतबाट बर्दिया राष्ट्रिय निकुन्ज आए

    बर्दिया– भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित  खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह  बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको हो। बेलुका करिब पाँच बजेतिर ४०–४५ को संख्यामा रहेको हात्तीको समूह निकुञ्ज...

  • अल्जाइमरको औषधिलाई दियो अमेरिकाले स्वीकृति

    अल्जाइमरको औषधिलाई दियो अमेरिकाले स्वीकृति

    अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एक औषधिलाई स्वीकृति प्रदान गरेको छ । अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो । यो...

  • पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाकाे मृत्यु

    पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाकाे मृत्यु

    पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई रेल ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ। माथिल्लो सिन्धको घोट्की जिल्लाको डहरकी नजिक भएको दुर्घटनामा ५० जना भन्दा धेरै घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। रेल विभागका प्रवक्ताका अनुसार कराँचीबाट...

  • भारतमा एक लाख भन्दा केही धेरै संक्रमित थपिए, २४२७ जनाकाे मृत्यु

    भारतमा एक लाख भन्दा केही धेरै संक्रमित थपिए, २४२७ जनाकाे मृत्यु

    भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार घट्ने क्रममा छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख भन्दा केही धेरै मात्रै नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आइतबार थपिने नयाँ संक्रमितको संख्या एक लाख ६३६ रहेको छ। यस्तै...

  • फासोको गाउँमा बिद्रोही आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु

    फासोको गाउँमा बिद्रोही आक्रमण, कम्तीमा १३२ जनाको मृत्यु

    सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको ज्यान गएको छ । बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो । सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा...

  • ट्रम्प फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्धित

    ट्रम्प फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्धित

    फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ । गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि...