May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

अन्तराष्ट्रिय

पहिलोपटक तिब्बतमा ‘बुलेट ट्रेन’ सञ्चालनमा

पहिलोपटक तिब्बतमा ‘बुलेट ट्रेन’ सञ्चालनमा

सीएनएन । तिब्बतमा पहिलोपटक यात्रीहरुले तीव्र गतिमा कुद्ने रेलमा बसेर सो क्षेत्रका सुन्दर पहाडी दृश्यहरुको मज्जा लिन पाउने भएका छन् । तिब्बतको लाह्सालाई निङ्ची सहरसँग जोड्ने ४३५ किलोमिटरको रेल लाइन गएको जुन २५ तारिखदेखि सञ्चालनमा आएको हो, जसले चीनका सबै प्रान्तलाई ‘हाइ स्पिड’ रेल भ्रमणको पहुँच दिलाउँछ । तर, ‘विश्वको छाना’ भनेर चिनिने तिब्बतको पहाडी…

आफ्नो देशको सुरक्षाका लागि हाइटीले माग्यो अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैन्य सहयोग

आफ्नो देशको सुरक्षाका लागि हाइटीले माग्यो अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैन्य सहयोग

हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघसँग सैनिक सहायताका लागि अपील गरेको छ। राष्ट्रपति जोभिनल मोइसको हत्या भएपछि देशका प्रमुख पूर्वाधारहरुको रक्षाका लागि हाइटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघसँग आफ्नो देशमा सैनिक पठाउन आग्रह गरेको हो । अमेरिकाले भने तत्कालका लागि सैनिक सहयोग गर्ने योजना नरहेको बताएको छ । हाइटीको प्रहरीले यसअघि राष्ट्रपति मोइसको हत्यामा २८ जना…

  • बाइडेनको प्रतिवद्धता : रुसी साइबर आक्रमणको प्रतिकार गर्ने

    बाइडेनको प्रतिवद्धता : रुसी साइबर आक्रमणको प्रतिकार गर्ने

    अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै रुसबाट हुने साइबर आक्रमण रोक्नका लागि आवश्यक पर्ने ‘कुनै पनि प्रकारको कार्य’ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताएका छन् । बाइडेन र पुटिनबिच एक घण्टा लामो टेलिफोन वार्ता भएको र सो क्रममा बाइडेनले साइबर आक्रमणलाई...

  • दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले गरे आत्मसमर्पण

    दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले गरे आत्मसमर्पण

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि जुमा आफै प्रहरी समय गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्वाजुलु–नाताल प्रान्त स्थित आफ्नो घर नजिकैको जेलमा उनी बुधबार अबेर...

  • हैटीका राष्ट्रपतिको घरमै हत्या

    हैटीका राष्ट्रपतिको घरमै हत्या

    हैटीका राष्ट्रपति जोभेनल मोइसको हत्या भएको छ। राष्ट्रपति मोइसको बुधबार आफ्नै घरमा हत्या भएको हैटीका अन्तरिम प्रधानमन्त्रीको क्लाउडे जोसेफलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। उनले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए।

  • ज्यान जोगाउन ताजकिस्तान बिस्थापित भए एक हजार अफगान सैनिक

    ज्यान जोगाउन ताजकिस्तान बिस्थापित भए एक हजार अफगान सैनिक

    तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा बिस्तापित भएका छन् । सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा सैनिकहरु ताजकिस्तान गएको अधिकारीहरुले जानकारी दिएका हुन् । आफ्नो ज्यान जोगाउनका लागि बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश...

  • सबै विदेशी सैनिकले तोकिएको समयमा अफगानिस्तान छोड्नै पर्छः तालिबान

    सबै विदेशी सैनिकले तोकिएको समयमा अफगानिस्तान छोड्नै पर्छः तालिबान

    सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि...