May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

अन्तराष्ट्रिय

इन्स्टाग्रामको धनी सूचीमा विराट र प्रियंका पनि

इन्स्टाग्रामको धनी सूचीमा विराट र प्रियंका पनि

मुम्बई । सामाजिक सञ्जाल इन्स्टाग्रामले हरेक वर्ष ‘इन्स्टाग्राम रिच लिस्ट’ सार्वजनिक गर्छ । त्यस्तै वर्ष २०२१ को यो सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा भारतबाट क्रिकेटर विराट कोहली र अभिनेत्री प्रियंका चोपड पर्न सफल बनेका छन् । करिब ३ करोडको आंकडासहित अभिनेत्री प्रियंका यो सूचीको टप २७ मा पर्न सफल बनेकी हुन् ।…

दशगजा नजिकै भारतद्वारा धमाधम सडक पिच, नेपाली भू–भाग डुवानमा

दशगजा नजिकै भारतद्वारा धमाधम सडक पिच, नेपाली भू–भाग डुवानमा

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकासँग जोडिएको दशगजा नजिकै भारतले एक पक्षीय रुपमा निर्माण सुरु गरेको सडक धमाधम पिच गरिरहेको छ । रोहिणी–५ र ६ वडासँग जोडिएको दशगजा नजिकै भारतीय पक्षले आफ्नो भू–भागमा करिव डेढ वर्ष अघिदेखि सडक निर्माण कार्य सुरु गरेको थियो । यो सडक निर्माण गरेसँगै वर्षायाममा पानीको प्राकृतिक बहाव अवरुद्ध भइ नेपालतर्फ धेरै भू–भाग…

  • अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

    अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

    इराक युद्धको घोषणा गर्ने बेलाका अमेरिकी रक्षा मन्त्री डोनाल्ड रम्सफेल्डको निधन भएको छ । उनलाई इराक युद्धका प्रमुख ‘आर्किटेक्ट’ का रुपमा पनि लिइन्छ । पूर्व रक्षा मन्त्री रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति जर्ज...

  • कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

    कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहार

    कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमाथि गोली प्रहार भएको छ । राष्ट्रपति इभान दुकेसहितलाई लिएर भेनेजुएलाको सीमा नजिक उडेको हेलिकप्टरमाथि गोली प्रहार भएको हो । उत्तरी प्रान्त सान्तान्देरको कुकुता तर्फ उडिरहेको हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर...

  • अमेरिकामा १२ तले भवन भत्कियो, ठूलो मानवीय क्षतिको अनुमान

    अमेरिकामा १२ तले भवन भत्कियो, ठूलो मानवीय क्षतिको अनुमान

    अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किँदा अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको छ। १२ तले उक्त भवन भत्किँदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात छ। दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका...

  • साइकल दुर्घटनामा बेलायतमा एक नेपालीको मृत्यु

    साइकल दुर्घटनामा बेलायतमा एक नेपालीको मृत्यु

    बेलायतको नटिङघम शहरमा साइकल दुर्घटनामा परि ३४ वर्षे बद्री गौतमको मृत्यु भएको छ । गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका उनी घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल...

  • अमेरिकी माधिल्लो सदनमा डेमोक्र्याटले ल्याएको निर्वाचन सम्बन्धी विधेयक असफल

    अमेरिकी माधिल्लो सदनमा डेमोक्र्याटले ल्याएको निर्वाचन सम्बन्धी विधेयक असफल

    अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रोकेका छन् । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् । राष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक...