झलनाथ खनाल अस्वस्थ, अस्पतालमा भर्ना

- पब्लिक कुरा
- २०७८ जेष्ठ ३१
- 1.9K Shares

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे।
कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका प्रेस संयाेजक कृष्ण भट्टराईले जानकारी दिए।
खनाललाई यसअघि काेराेना संक्रमण भएकाे थियाे। काेराेनामुक्त भइ अस्पतालबाट घर फर्केकाे केही दिनपछि उनकाे स्वास्थ्यमा फेरि समस्या देखिएकाे हाे।
- प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी
- प्रधानमन्त्री कपः कोशीविरुद्ध कर्णाली प्रदेशको फराकिलो जित
- गणतन्त्र पक्षधर सबै शक्तिहरू एक ठाउँ होऔंः प्रचण्ड
- अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
- तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’
- किन बाइपास भए ‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी लिङ्देन र थापा ?
- इजरायलद्वारा गाजामा पुनः सैन्य आक्रमण, कम्तिमा १३० जनाको मृत्यु
- प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
- गाँजासहित गाैतमबुद्ध विमानस्थलबाट एक भारतीय महिला पक्राउ
-
ग्राहकको अभिनय गरेर लागूऔषधसहित कारोबारी पक्राउ
२०८१ फाल्गुन २७ -
पीएम कप सुरु: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुवात
२०८१ फाल्गुन २५ -
महिला सशक्तिकरणमा जोड
२०८१ फाल्गुन २४ -
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २
प्रतिकृया दिनुहोस्