May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

स्वास्थ्य

पश्चिम नवलपरासीमा जापनिज इन्सेफ्लाइटिस र पाल्पामा डेंगु संक्रमण बढी

पश्चिम नवलपरासीमा जापनिज इन्सेफ्लाइटिस र पाल्पामा डेंगु संक्रमण बढी

भैरहवा– लामखुट्टेको टोकाइबाट फैलिने जापनिज इन्सेफ्लाइटिसको संक्रमणबाट पश्चिम नवलपरासी र डेंगुको संक्रमणबाट पाल्पा जिल्ला बढी प्रभावित भएका छन् । जापनिज इन्सेफ्लाइटिसको संक्रमणबाट पश्चिम नवलपरासीमा ३ जनाको मृत्यु भएको छ भने पाल्पामा डेंगी संक्रमण बढ्दै गएको छ । विगत डेढ महिनाको अवधिमा जापनिज इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । निमित्त…

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

‘स्वास्थ्य नै सम्पत्ति हो’ भन्ने भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो शारीरिक, मानसिक, र सामाजिक समृद्धिको मूल आधार भनेकै हाम्रो स्वास्थ्य हो। स्वस्थ जीवनशैलीको मूलमा दुई आधारभूत तत्वहरू हुन्छन् – सन्तुलित भोजन र नियमित व्यायाम। यी दुईलाई जीवनमा अपनाएमा दीर्घकालीन रूपमा हामी स्वस्थ, ऊर्जावान र सशक्त रहन सक्छौं। सन्तुलित भोजन भन्नाले यस्तो आहारलाई जनाउँछ…

  • स्क्रबटाइफसबाट पाल्पाको सिद्धेश्वरमा एक बालिकाको मृत्यु

    स्क्रबटाइफसबाट पाल्पाको सिद्धेश्वरमा एक बालिकाको मृत्यु

    भैरहवा– स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुदन भट्टराईका अनुसार...

  • पाल्पामा डेंगुको संक्रमण बढ्दै, लुम्बिनी प्रदेशमै बढी संक्रमण

    पाल्पामा डेंगुको संक्रमण बढ्दै, लुम्बिनी प्रदेशमै बढी संक्रमण

    भैरहवा– पाल्पामा डेंगु सक्रमणको क्रम बढ्न थालेको छ । पछिल्ला दिनमा उपचारका लागि अस्पताल पुग्ने डेंगुबाट सक्रमित बिरामीको संख्या बढ्दै गएको छ । यतिबेला पाल्पा लुम्बिनी प्रदेशकै १२ जिल्लामध्ये डेंगुबाट सवैभन्दा बढी प्रभावित जिल्ला हुन पुगेको छ । पाल्पाको तानसेनस्थित...

  • लुम्बिनीको स्वास्थ्य मन्त्रालयद्वारा एकैपटक ७० कर्मचारी सरुवा

    लुम्बिनीको स्वास्थ्य मन्त्रालयद्वारा एकैपटक ७० कर्मचारी सरुवा

    भैरहवा– लुम्बिनी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले एकै पटक करिब ६ दर्जन कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभिन्न जिल्लामा कार्यरत चौथो तहदेखि आठौं तहसम्मका ७० जना स्वास्थ्यकर्मीको सरुवा गरिएको हो । मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीका अनुसार सरुवा हुनेमा विभिन्न...

  • लुम्बिनी प्रदेशपूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

    लुम्बिनी प्रदेशपूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

    दाङ– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले...

  • बुधबारदेखि एक महिनासम्म ‘मुख सचेतना तथा निःशुल्क परीक्षण’ अभियान

    बुधबारदेखि एक महिनासम्म ‘मुख सचेतना तथा निःशुल्क परीक्षण’ अभियान

    बुटवल– रुपन्देहीमा एक महिनासम्म मुख सचेतना तथा निःशुल्क परीक्षण अभियान संचालन हुने भएको छ । आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्स, लायन्स क्लब अफ रुपन्देही, दारी ग्याङ रुपन्देही र आधुनिक समाज विकास फाउन्डेशनको...

  • युसीएमएस र लुम्बिनी नेत्रालयबीच शैक्षिक क्रियाकलापमा सहकार्य गर्न सम्झौता

    युसीएमएस र लुम्बिनी नेत्रालयबीच शैक्षिक क्रियाकलापमा सहकार्य गर्न सम्झौता

    भैरहवा– यहाँका दुई प्राइभेट स्वास्थ्य संस्थाहरु युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल र लुम्बिनी नेत्रालय प्रालिबीच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउने सम्झौता भएको छ । सम्झौता कार्यक्रममा युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय...

  • रात्रीकालिन सेवालाई प्रभावकारी बनाउँदै लुम्बिनी प्रादेशिक

    रात्रीकालिन सेवालाई प्रभावकारी बनाउँदै लुम्बिनी प्रादेशिक

    बुटवल– रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले रात्रीकालिन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब रातको समयमा ड्यूटी अफिसरको व्यवस्था गर्ने भएको छ । जटिल प्रकारका उपचार सेवा तथा विशेषज्ञहरुसँग समन्वयका लागि ड्यूटी अफिसर राख्ने व्यवस्था गरिएको हो । साँझको ८ बजेदेखि...