August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

अर्थ

लिपमोटर ‘बी १०’ टप भेरियन्टको मूल्य ५ लाख घट्यो, अब बुटवलमै पाइन्छ ५४ लाख ९९ हजारमा

लिपमोटर ‘बी १०’ टप भेरियन्टको मूल्य ५ लाख घट्यो, अब बुटवलमै पाइन्छ ५४ लाख ९९ हजारमा

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका चोकमा अवस्थित लिपमोटर गाडीहरूको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ । नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ घटाएको हो । उक्त कारको साविकको मूल्य ६० लाख थियो…

कर्मचारीले सीजी सम्राट सिमेन्ट उद्योगमा गरे तालाबन्दी

कर्मचारीले सीजी सम्राट सिमेन्ट उद्योगमा गरे तालाबन्दी

दाङ– सेवासुविधा सुधारको माग गर्दै दाङको लमही–७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले उद्योगमा तालाबन्दी गरेका छन्। लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्याङ्कन गरी स्तरवृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवासुविधा कटौती नगरी सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग छ। कर्मचारीहरूले अन्य विभिन्न माग समेत राखेर व्यवस्थापनलाई ज्ञापनपत्र…

  • अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक

    अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक

    सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई लाखौँ जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो ।...

  • अब पाँच मिनेटमै हेल्मेट किटाणु रहित र सफा

    अब पाँच मिनेटमै हेल्मेट किटाणु रहित र सफा

    भैरहवा– के तपाईंले प्रयोग गरिरहेको हेल्मेट मैलो र दुर्गन्धित छ ? त्यसो हो भने अब पिर नलिनुस् । तपाईंको सहरमा हेल्मेट किटाणु रहित र सफा बनाउने मेसिन आइसकेको छ । गैरे फ्रेशपोड नेपालले बिहीबार बुटवलमा सार्वजनिक गरेको मेसिनले हेल्मेट सफा...

  • उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’

    उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’

    भैरहवा– उद्योगको इतिहास लामो छैन । तर, छोटो समयमै बजारमा प्रभाव राम्रो छ । गुणस्तरीयतामा कुनै कमी नभएकै कारण सबैले रुचाएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा उद्योग रहेको शनसाइन फूड्स प्रालिले विगत तीन वर्षदेखि ‘माया ब्रान्ड’का विभिन्न खाने तेल...

  • इप्रका मझगाँवाद्वारा ३५ थान आइफोन बरामद

    इप्रका मझगाँवाद्वारा ३५ थान आइफोन बरामद

    भैरहवा– इलाका प्रहरी कार्यालय, मझगाँवाले ठूलो मात्रामा मोबाइल बरामद गरेको छ । भन्सार छली गरी नेपाल भित्र्याइएका ३५ थान आइफोन प्रहरीले बरामद गरेको हो । आइफोनसँगै एक मोटरसाइकलर एकजना युवकलाई समेत पक्राउ गरिएको जिलला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार...